Download bishall font

Vacancies


Online Application सम्बन्धमा

१. मिति २०७४।११।०९  सम्ममा दरखास्त फाराम भरि मिति २०७४।११।०९ गते सम्ममा application slip अनुसार परिक्षा दस्तुर बैंकमा बुझार्इ सकेकेा 
   हुनु पर्नेछ  ।

२. Payment verification र form verification "successful" भए नभएकेा एकिन गर्न login गरि applied vacancies मा click गरि हेर्न 
   सकिने छ ।

३. परिक्षा दस्तुर बुझाएका दरखास्त फारामकेा मिति २०७४।०७।२४ गते सम्म payment successful  नभएमा पैसा जम्मा गरेकेा सम्बन्धित शाखामा सम्पर्क 
   गर्नु हुनेछ (आफ्नो login-id र password ले login गरी हेर्दा) ।

४. Payment verification "successful"  भएका दरखास्तहरू मात्र form verification हुनेछ ।

५. form verification गर्ने कार्य का लागि केहि समय लाग्नेछ ।

६. सम्लग्न गर्नुपर्ने Information/documents अपुग तथा अस्पष्ट भएमा मात्र form verification मा reject देखिने हुनाले यसरी form verification
   reject देखिएमा note मा लेखिए बमेाजिमका document upload गर्नुपर्नेछ । reject भएमा एक पटक मात्र सच्याउन मैाका दिइनेछ ।

७. login गरी हेर्दा "Rejected" देखिएमा "Application Id" मा Click गरे पछि फाराम भरेकै तरिकाले गलत तथा छुट विवरण/प्रमाणपत्र 
   सच्याउन/थप्न सकिने छ ।

८. परिक्षाकेा सुचना यस बैंकको  website www.nrb.org.np र गेारखापत्रमा प्रकाशित भएकेा केहि समय पछि admid card सम्बन्धित login बाट 
   download  गर्न सकिने छ ।

९. परिक्षामा सम्मिलित हुंदा admit card र आफ्नो नागरिकताकेा सक्कल प्रमाणपत्र अनिवार्य रूपमा लिर्इ उपस्थित हुनु पर्नेछ ।